Posted by: aardvarak January 23, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
विश्व निकेतनका तारा मध्ये चना खुबै चम्कियो त्यो बेला नदेखेको कबि प्रतिभा हैन कतिखेर लम्कियो? तिम्रो बिज्ञान तेज थियो गफ त खतरै हान्ने हो तेस्तो हाहु गर्ने त होइन तिमि तर सर मीसको आदेश चै मान्ने हो आज युनिकोड प्राक्तिस गर्दा तिम्रो पोल पो खोलियो कतै साथी रिसाऊने गरी ज्यादा पो बोलियो? तिम्ले त चिन्दैन मळाई आफू त तारा परियेन स्कुल कै नाम राख्ने त वाल केही गरिएन। इन जेश्त है! युनिकोड रक्स!
Read Full Discussion Thread for this article