Posted by: Nepe January 23, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
जनआन्दोलन-२ (चप्पलवालाहरुको क्रान्ति) फ्रिडम एट मिडनाइट डा. गोविन्दराज भट्टराई सिमालीझ्याङ् पुगेर हेर्‍यौं, युद्धमैदान चप्पलैचप्पलले भरिएको थियो- हरिया, राता, पहेंला, तुना चुँडिएका, भुक्के, प्लास्टिकका, केही सल थिए, पछ्यौरा थिए, जुत्ता पनि थिए, च्यातिएका इस्टकोट, सर्ट र सारी अनि रगतका छिर्का । उनीहरू अझै खेदिरहेका थिए । यसरी आङ्मा एक धरोमात्र भिरेका, जुत्ता किनेर लाउन नसक्ने पनि तीन हप्तादेखि दिनैपिच्छे भोकैतिर्खै आहुती बनिरहेका थिए । कसरी यस्तो हुन सक्छ ? - http://www.kantipuronline.com/kolnepalinews.php?nid=72898 ************ *********** ************ पाठक मञ्च गरिबलाई नबिर्सौं जगत देउजा जनआन्दोलनमा सबै तह र तप्काका व्यक्ति तथा संगठन सहभागी भए पनि गरिब तथा श्रमिकहरूको सानदार उपस्थितिलाई धेरैले अर्थपूर्ण मानेका छन् । आन्दोलनमा अधिकांश चप्पल लाउनेहरू सरिक थिए । - http://www.kantipuronline.com/kolnepalinews.php?nid=73093 ************ *********** ************ असनबाट:
Read Full Discussion Thread for this article