Posted by: Jwai Sap January 23, 2007
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
Nothing personal to anyone, Jai Nepal. त्यसो हो भने काठमाडुको पावन भूमी छोड्नु पर्‍यो । काठमाडौका स्थाई बसिन्दा ( जनगणना अनुसार) लाइ अझै पनि बिना मेलम्ची पानी पुर्याउन सकिन्छ । Above one is immature statement. सिन्धुपाल्चोकका अति दुरगम गाउंमा बाटो पुगी सके, श्वासथ केन्द्र बन्दै छन्, स्कूल्हरु निर्माण हुँदै छन । रोजगारिको पर्याप्त अबसर आउँदै छन । सुकुमबासी र अतिक्रमनकारी ले समेत मुआब्जा पाइ सके । अब कुन लोकतान्त्रको पक्ष बाकी रह्यो? Above one is mature statement. Too much importantace given to Chintan. Why not to talk about events rather than individuals.
Read Full Discussion Thread for this article