Posted by: Tris January 23, 2007
सरस्वती वन्दना
Login in to Rate this Post:     0       ?        
ल ल कति रमाइलो र छ यो धागोमा त।सरस्वति बन्दना पनि गर्न पाइने।ल सबैको दिमागमा सरस्वतिले बास् गरुन,बैन्को डेबिट खातामा लक्ष्मिले वास गरून अनि बाटोम हिड्दा तरुनिले आस गरुन। अनि अ्मेरिकामा आएर सरस्वतिले साथ छोडेकाहरुको सरस्वति बन्दना सुन्नको लागि चाहि तलको धागोको सयर गर्नु होला है। 18+ only to thread below http://light.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=40793 Best of Luck
Read Full Discussion Thread for this article