Posted by: Tris January 23, 2007
साझा पुरस्कार
Login in to Rate this Post:     0       ?        
साझा पुरस्कार।ल अब साझा पुरस्कारको लागि तपाइंहरुको मनोनयन आह्वान् गरिन्छ। १) साझा नायक २) साझा नायिका ३)साझा खलनायक ४)साझा खलनायिका ५) साझा संगितकार ६) साझा गीतकार ५) साझा कवि ६) साझा गजल लेखक ७) साझा चौतारि प्रबर्धक ८) साझा चरित्र अभिनेता ९) साझा चरित्र अभिनेतृ १०)साझा कार्तुनिस्ट ११) साझा राजावादि १२) साझा माओबादि १३) साझा खओबादि १२) साझा हास्य लेखक १३) साझा अर्थविद १४) साझा खराब शब्द लेखक अरु विदाहरु आवस्यकता अनुसार् थप्नु होला।
Read Full Discussion Thread for this article