Posted by: sayami January 23, 2007
King's New Look
Login in to Rate this Post:     0       ?        
. पोक्करमा डबल भाइलाइ कंगाल दरबारमा चौबर दिमागमा गोब्बर लुकायो आफ्नो अनुहार दाइ मार्न थुप्रै हतियार अब डर छ मारामार भयो रक्तकुण्डको प्रचार पोक्कर खेल, पुजा गर जप गर, ध्यान गर तराइ उचाल्ने कोशिस नगर पहाडले गर्दछ बदर गोरखनाथलाइ संझंदै गर ज्ञाने बाबु अब दिन गन्दै गर
Read Full Discussion Thread for this article