Posted by: Rahuldai January 22, 2007
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
सुक्ष्म जीबाणु ले स्वस्थ मानिस लाई मार्न सक्छ, अब त्यो बिषाणु महान् भयो त? एउटा १/२ केजी को हाते बम् ले अजङ्ग को पूल ध्वस्त् गर्न सक्छ। अब त्यस्लाइ राम्रो भनुम् त? बिध्वंस हो चाहे त्यो बम् होस् या चिन्तन् को कुकिर्त्य, बिकास् देख्न न सक्ने असुन्तलित् दिमाग् को प्रसंशा गर्नु हुन्छ भने कसैको केहि लाग्दैन। तर्क त ओसाम बिन् लादेन् ले नि राम्रो गर्द छ, आतंलाई धर्म युग्ध् मान्द छ। मेलाम्चि को सन्दर्भ मा मैले पहिले नै भने नि धेरै चोटि उन्को भुकाइ सुनेको छु। केवल् बिदेशि पैसा मा आयोजना बनाउन हुदैन् भन्ने तर्क बाहेक् अरु गरेको पाइन। के त मेलम्चि बनाउन चिनतन् ले बिदेशिको दलालि गरेर कमाएको डलर् खर्च गर्न तयार् हुनु हुन्छ त?
Read Full Discussion Thread for this article