Posted by: CaMoFLaGeD January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हन के सार्‍हो हल्ला गरेको हौ अन्त!! आम्मामामामामा!! आबो चौतारीमा चाँहि ठुsssलो NO HORN PLEASE को साइनबोर्ड लगाइदिनै पर्ला जस्तो छ। मेरोमा अस्ति न हामीले झ्यापको सुरमा उखेलेको बिर हस्पिटल अगाडीको No Horn Please को साइनबोर्ड छ, आबो त्यहि ल्याएर गाड्नुपर्ला यता छेउमा। सबैलाई दुई हात जोडेर नमस्ते गरे ल!! ए हरितालिके! हिजो फुटबल हेर्यौ? हा हा हा!! दामी थियो नि, हैन त? होन्त!!! :P :-)
Read Full Discussion Thread for this article