Posted by: Birkhe_Maila January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हुन्छ बा तितौरी, तो सेतो पाठि सँअ खेलेर बस्लिऊ तिमी! तर हेर हेर अइ भर्खर रोएर मुख भरि सिँगान र आँखाको गाजल आँशुले बगार गाला साला सबै कालो भा' ठाममा फेरि भकारिको छारो लाएर कस्ति देखिएको तिमी? ल मुख धोएर सफा भएर :D:D गर्नेले पुस्टकारि पाउँछ है! ल ल ल ल को फस्ट? खै खै को फस्ट हुन्छ हेरौँ पुस्टकारि खान! :):)
Read Full Discussion Thread for this article