Posted by: Birkhe_Maila January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
तितौली, नलोऊ नानु नलोऊ! कल्ले मेलो बाबा लाई? तेल्लाई म पाई गलिदिन्छु! :फ मिस्टे कता थियौ? ठुल्ननि हुऊऊउउउऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ भनेको के हो? सान्नानि, ओहो भनेसि तेस्तो रेछ कुरो! खै बा हाम्राँ एउडो गलैँचा त थो, तो पनि एउदिन भउते बजिया आएर घराँ के जाति तासको म्यारिच खेल्न बस्ने कुरो भ'न जिम्माल बा भनो दे'र पठाओ हो, अब तेल्ले लएसि फिर्ता त के ल्याउँथो र! अनि खै त मसेउरा खाइदेलान जिम्माल बा ले भुनेर हो कि के हो सोधेओ कुरो भनिनौ बाँकि छ कि छैन? छ भने चाइन्जो हाम्रा बारिमा फलेओ पिँडालु हालेर पका'र खान देऊ के रे! मसेउरा मुखाँ नपर्या नि जुगे भओ गाँठे!
Read Full Discussion Thread for this article