Posted by: Tyra January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
:D:D:D सान्नानि खबरीलाल् हो क्या हो जिम्माल् बा को हेहेहे... जैले कति धेरै खबर् सोध्या - म चाइ नसोदे नि भन्दिम् है त बा लाइ खबर् - सिँगारि बाख्रि ले त दुटा दिछ पाठि, पल्लाघरे शिकारीले लिने अरे एउटो त ..ani ...तल्ल घारे माएला ला अर्को लाने अरे मैले त दिन्न भने र बाख्रा को कान् मा तानेर भकारि भित्र लुकेको कसैले नि देखेनन् बाबै।त्यस्तो राम्रो सेतो पाठो के दिन्थे र अरुलाइ मोरे नि दिन्न म त :D:D
Read Full Discussion Thread for this article