Posted by: Tyra January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हे बालक् ,तिम्रो कथा ले रोट्फल नै गरायो आज पनि कति हास्नु। :D:D:D त्यो खयरछाप् चिया भनेको के हो? हे सान्नानि र ठुल्नानि तिमारु मेरो साथि भएर मलाइ मद्द्त् गर्ने ढुङा, झाडु बेल्ना,पन्यु, डाडु गुलेलि मट्याङ्रा लिएर फ्ल्याइङ् किक पनि प्राक्टिश् गर्दै गर्नु पर्ने मा ...त्यो अस्तिनै सिकेको कराटे युज् गर्ने बेला यहि हो केटि हो.... तिमि हरु चाइ के भा'हो साडि लाइएर रेडि हुन्चौ :( :( तिमिहरु २टि मध्धे एउटि लाइ चाइ पठाइदिनु पर्ला क्यारे।..... मिस ,जिम्माल्बा, पुन्टेदा अनि पर्सादे ले कसतो माया गर्या मलाइ हेर तिमाअरु चाइ गर्दैनौ? ग्वाआआआआआआँ :'O ग्वाआआआआआआअँ .......(सिगान् आयो भौतेदाइ कता गए कोट् को बाहुलाँ पुछ्छन् सजिलो हुन्थो,अर्को पल्ट चाइ आधि बाहुलै काटेर राख्नु पर्ला) बरु भौतेदा लाइ पठाइदेउ न बे गरेर ग्वाआआआआआआँ...........आsssमाsss !!
Read Full Discussion Thread for this article