Posted by: Rahuldai January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ठुलीको गुलाबी सारी कस्तो सुहाएको? राहुलेको दिमागमा नि बिना चिलिम् एक् टुक्रा सबिता फुर्यो? अर्ज हे--- गाजलु आँखा गुलबी अधर बाँच्नै गाह्रो भो यी दुई बेगर बान्की परेकि मुहार तिम्रो हिस्सि परेको पहिरन यसै मा दिल बस्यो अनि अल्झिरह्यो जीवन
Read Full Discussion Thread for this article