Posted by: hetterika!! January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हैन साँच्चीकै बिहेको रमझम लाग्या जस्तो छ नि त चौतारीमा, साडीको झिलिमिली पारेका छन त। लु नमस्ते गरें है, भउते, चित्रे, ठूली, सान्नानी, मास्टर्नी दिदी, नेपे दाजि, मामा बुढा जम्मैलाई!
Read Full Discussion Thread for this article