Posted by: sprakashp January 22, 2007
समबेदना
Login in to Rate this Post:     0       ?        
ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति !!! मेरा स्वर्गिय पिताको आत्माशान्तिका खातिर तपाइँहरुले गर्नु भएको प्रार्थनाका लागि तपाइँहरु सबैप्रति म सधैं आभारी रहने छु । तपाइँहरु सबैप्रित परमेश्वरको कृपा रहोस् । ॐ शान्ति ! शिव प्रकाश
Read Full Discussion Thread for this article