Posted by: Birkhe_Maila January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा हा गाले मोरोले हँसाम्नु सम्म हँसाओ गाँठे! यी कुराहरु मजाओ लाओ - "यस्तो सुनेर तितौरी १२ हातको जिब्रो निकाल्दै :p गर्न लागिन्" हे हे हे "एकछिन पछि "मेरो साथी तल्लो घरमा छ। त्यसलाई लिएर दुई मिनेटमा आउँछु।" भनेर गल्लीमा निस्केर ओरालो लाग्यो। " मोरो रिकुटे, च्व... च्व ...च्व... हैन ए डम्बरे स्वाँठ! गोडा आठ दसेक बर्क पइला बाउ आमा सपै रुवाएर, गर गहना चोरेर, भा'को २ भकारि धान नि बेचेर मुउलान भासि्या तिमी नै हैनौ? अएले कुन मुखले जिम्माल त मावलि हजूरबा भन्दै हाम्रा गामका चेलिलाई आँखा लाम्छौ हँ? धेर आँखा नलाउ यिनि हाउँरि तामाको टुसा अस्ति कलिलि नातिनीलाई फेरि भाउते र कुम्ले लाठेहरु ला'र तिमीलाई यो गाम बाट बाँसको भाटै भाटाले पिटेर खेद्नु पर्ला होस अर!
Read Full Discussion Thread for this article