Posted by: miss_ me January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
प्रचण्डजी ! नमस्ते है ( उसो त मलै लाल-सलाम अर्न मुन लात्यो ...फेरि केटकिटि हुरु डराम्छन 'लालसलाम' सुन्ने बित्तिकै ) क्या निक राख्नु भएको नि खुब राम्रो लाग्यो मलै त ।:) ***************** अनि खेरि जुनबेला 'तिन पाने' र 'जय शंभु' अर्ने मुन्छेलै यसपटक को चियापान 'विषेश' भयो होला नि :) ...."तितु, चियाको रङ् त राम्रो छ। कुन चिया पकायौ?" "खयरछाप'....:D :D :D कति हस्नु एक्लै
Read Full Discussion Thread for this article