Posted by: Hi_nanu January 22, 2007
समबेदना
Login in to Rate this Post:     0       ?        
हाम्रा साझाका एक सदस्य तथा साहित्यकार शिव प्रकाशजिका पूज्य पिता स्वर्गिय हुनु भएको यस दुखद् घडिमा शिवजिलाइ यो बिधिको बिडम्बनालाइ स्विकार गर्दै अगाडि बढ्ने बल भगवानले प्रदान गरुन। स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गरौँ।
Read Full Discussion Thread for this article