Posted by: Hi_nanu January 22, 2007
No Politics Please!!!
Login in to Rate this Post:     0       ?        
तलका केहि प्रस्नहरुको सहि उत्तर खोज्न नसकेर मलाइ एक प्रकारको उकुस मुकुस भै रहेको छ।अनि सोचे साझामा पक्कै पनि इ प्रस्नहरुको उत्तर् पाउने सकिने आशाका साथ् इ प्रस्नहरु पसकदै छु।आफ्ना बिचारहरु पस्कदा कृपया राजनितिक आस्थाको चस्मा एक छिन खोलिदिनु भए राम्रो हुन्थ्यो।।। १)पहाड तराइ मधेश नेपालक गहनाहरु हुन।यसलाइ बिभाजन गर्न सुरु भएको हत्याको सृन्खलाको अन्तका लागि के गर्नु उचित होला? २)तराइ आन्दोलनलाइ नेतृत्व गर्ने ज्वाला र गोइत् दुबै माओबादि सङै सम्बधित् थिए बिगतमा,अहिलेको गति बिधिमा माओबादिले समाधानको बाटोमा अग्रसरता देखाउनु पर्छ कि पर्दैन? ३)सबै तिरबाट निराश राजाले तराइ आन्दोलनलाइ बल दिएर आफ्नो बचाउ गर्ने सम्भावना छ कि छैन? ४)हामि अलि कति पढेलेखेकाहरु त पहाडिया र मधेसि भनेर यहाँ चिच्याइरहेका छौँ भने,गाउँमा साम्प्रदाइक आगो सल्काउन् गारो हुदैन भन्ने बुझेर पर्दा पछाडि बाट आन्दोलनको नेतृत्त्व गर्नेलाइ के सजाय दिनु पर्ला?
Read Full Discussion Thread for this article