Posted by: Gautam B. January 22, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
गज्जब छ पर्भो! 'लप' प-या वास्ना आ'को छ खुब! चाँडैनै दुईजनै भएर घुरुक्क दैले खोल्ने छाँट देखिया छ! सप्पै एक-से-एक शेर छन् के रे, तर तेश्रो त असाध्यै मन प-यो। हरेक रात आउछौ कि सपनीमा भनी फैलाई सुत्छु हातको सिरानी तिम्रै लागि वाह! वाह!! (पहिला-पहिला हामी पनि तेसै गर्थेम्!)
Read Full Discussion Thread for this article