Posted by: Dumber_Bahadur January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
अब चाहिन्जो यो कस्तो गाम परो!! चाहिन्जो मामाघर आम्दा खेरि त्यो तितौरीसँअ खेलेको हिजो जसो लाग्छ!! त्यो बेला बेहुला बेहुली बनेर खेलिन्थो के रे भाडा कुटि हो कि के जाती!! खुब पिट्थि त्यो बेला नि, अहिले सम्म मिजास त्यस्तै रैछ गाँठे! :पि बिहे नै गरेर लैजाम्ला भन्दा नि ईईईईईई ख्वाम्छन तआआआआआआआआआआ!!!:@ अब आफुसँग त्यो गिरिन कार्ड भन्ने जन्तु नि छ के रे!! सुख सुबिस्ता सँअ राखम्ला के रे!!:) घर घरानिया नि राम्रे छ, जिम्माल मेरो साख्खे मामाघरे बाजे !! अब ज्वाई बनाम्ने नबनाम्ने तिमिअरुकै बिचार!!
Read Full Discussion Thread for this article