Posted by: Poonte January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ए, डम्मरे लन्ठु! तो नाकाँ सिंगाम चुहाउँदै हिंड्नि कन्ने त यो बुढो हड्डीको नि बुईनि परो, गाँठे! आँट्ने भए हाँरो तालुआँ चिप्लेटी खेल्दै आम्, हैन भने ईईईईईईईईईईईईईईईई खाऊ! :p भउते काजीलाई अन्माउने कुरो चईं मुनासिब ला'गो। तेल्लाई जग्गैआँ बोकेर घुमाम्नि जिम्मा चईं मेरो भो, ल! फन्फन्ति घुमा'र रिंगाटा लाउनि अरि धोबी खोलाऽ चिप्ले ढुंगो नेर थचारदिन्छम्! मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! :D
Read Full Discussion Thread for this article