Posted by: chanaa_tarkaari January 21, 2007
www.mysansar.com .. Google Ad free Website..
Login in to Rate this Post:     0       ?        
एक महिना अघि भनेको थिए Ad sense banned him but that is not forever. - - - - - - - - I believe if his blog continues to be popular, Google will offer its hand itself. यि अहिले फेरी google ad वापस आएछ, लौ राम्रै भएछ, अब यहाँ के को खस खस नि? कि फेरी इर्ष्या लाग्यो ? मेरोसंसारको बिरोध गर्नु भन्दा त्यो भन्दा राम्रो ब्लगसाइट चलाएर देखाओ न, मुर्खहरु हो, त्यो ब्लग खाडीकाले हेर्छन कि माडीकाले हेर्छन भनेर के को बहस, त्यहिको लिन्क फलो गरेर हेर्यो भने थाहा हुन्छ नि कुन देशको मान्छेले कति हेर्दो रहेछ । सबभन्दा धेरै हेर्ने अमेरीकाकै छन । अव अमेरीकाबाट जतिले हेर्छन ती खाली डिभि परेकाहरु मात्रै भन्ने हो भने त कुरै अर्कै । डिभि परेका नेपाली कतिजना रैछन त्यो डाटासित भिडायो भने थाहा भै हाल्छ । जताबाट जसरी कुरो गरे नि नमिल्ने कुरा गरेर किन हँसाउने जग? कति न जान्ने बुझ्ने भएका, नेपाली टाइप गर्ने नजान्नेले अंग्रेजिको फुर्ति लाएर मात्र हुन्छ? अंग्रेजी नि राम्रो लेख्न जान्नु पर्यो नि ।
Read Full Discussion Thread for this article