Posted by: Tyra January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
खुप्पै तिनारु को अगाडि नाक राख्ने अरे यो हरि ले....ल ल नाक् चाइ राख त्यो नाक् मा बोकेको तिन्पाथि सिगान् चाइ पहिला फालेर आउ :P :D हैन के जिम्माल् बा कुरो के भनि नि आज बिहान् कता'ड भेट् भछ हाम्रो ठुल्दाइ राहुल्दाइ र भौतेदा को चौतारी मा ,अनि ठुल्दाइ ले कबिता सुनाउन खोज्दा खेरुन् कति गर्दा नि भौतेदा ले सुन्न नमानेपछि ठुल्दाइ ले चिलिम् खान दे'र फकाएर् कबिता सुनाउनु भएछ। घर् मा चाइ भौतेदै लाइ केटि दिन मान्छे आएर नि गैसके छन् बा आमा लाइ भेटेर, अनि भौतेदाइ चाइ चिलिम् खा कुरो घर्मा थहा पौलान् कि भन्दै दराउदै पछाडि को ढोका बाट पस्दा आमा बा ले कुरो गर्या सुनेछ्न् है त्यो चिलिम् र कबिता ले दिमाग् घुमा र छ बरि लाइ कुर उल्टो सुनेर गाम् भरि फैलाए छ्न् उल्टो कुरो ... खास् मा चाइ भौतेदादु को बिहे हो है गाम्ले हो!! :D
Read Full Discussion Thread for this article