Posted by: hetterika!! January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
तितौरीको बे रे, लु अब चौतारी सिंगार्नु पर्छ। राँगो जत्रो खसी काट्नु पर्छ है भउते गुरु, भन्द्या छ मैले। शहर बाट ल्याउने जन्ती रे, निनेरुको अगाडी नाक त राख्नै पर्छ है। :D:D के छ मामा, क्यार्दै हो? सप्पैलाई दिउँसाको नमस्ते है।
Read Full Discussion Thread for this article