Posted by: Birkhe_Maila January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
कता छौ सपै? तितौरीओ बे रे भाउते??? हैन कता दिन लाएउ बैनिलाई? घर खान्दान कस्तो छ? केटो के काम अर्छ शहराँ? खेत बारि कत्तिको छ? कति भाइ छोरा हुन? दुहुनु कति छ? बे पछि सासु-ससुरा सँअ बस्नु पर्ने हो हैन? घरधन्दा मै बैनिको जिन्तखि जाला है! होस पुरा'र चाइन्जो तिन पुस्ते बुझेर कुरो चलाऊ! हाउँरो गामको नाक जाला है भन्द्या छु! :)
Read Full Discussion Thread for this article