Posted by: Tyra January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
कति बाठा हुन् यिनि हाम्रा भौतेदाइ किन खेदाउन हतार् पर्या हो एउटि भ'कि बुइनि लाइ काहि नभा छुच्छो। रिस् मात्र उठ्छ त नि जति बेला नि कराइरा'ने काम् नपा'र :@ बा ले पुल्पुलार राख्या के खुरुक्क आरप (अरब) तिर नपठाएर । म पनि हेर्छु कुन्चाइ आउदो रे'छ सहराट् परै बाट कुच्चो ले हानेर नखेदए त त्यस्लाइ । :P LOL hahahahaha....
Read Full Discussion Thread for this article