Posted by: khulduli January 21, 2007
http://freemadhesh.atspace.com/ ले समेट्न नसकेका कुराहरु
Login in to Rate this Post:     0       ?        
Naya gahre thuldai....यो thread को मतलब कसरी देशलाइ टुक्रा पार्नु भन्ने मेरो मतलब होइन । त्यो वेबसाईटमा लेखिएका वाहियात कुरा र कुतर्क ले आम मानिसको दिमागमा पार्ने नराम्रो प्रभाव लाई कसरी कम गर्ने? भन्ने हो । साथीहरु ! हामीले हाम्रो असल साथी चिन्न सक्नु पर्छ । यो वेबसाईट चलाऊने हरु नेपालका दुश्मनहरु हुन । हामीले उनिहरुलाई कसरी समाजबाट बहिस्कार गर्ने भन्नेकुरा छलफल गर्नुपर्ने बेला हो यो । नत्र यो वेबसाईट हेरेर हाम्रा अरु साथीहरु पनि tarai_basi मित्र जस्ता एकोहोरा नहोउन । कि कसो?
Read Full Discussion Thread for this article