राहुलभाइको कबिता"/>
Posted by: Rahuldai January 20, 2007
राहुलभाइको कबिता
Login in to Rate this Post:     0       ?        
बाहुनकेटो, रिठ्ठे जासुस अनि बिबस् जी लाई धन्यवाद । रिठ्ठे जी, प्रयास् गर्नु होस्, तपाइ पनि लेख्नु सक्नु हुन्छ। भगवान् ले अन्याय कसैलाई गरेको छैन। सब मा प्रतिभा छ, प्रस्फुटन् को मौका कुएरेअ बसेको हुन्छ। सबै भन्दा पहिलो कुरा इच्छ शक्ति हो। नेपालीमा आफ्नो नाम् समेत् शुद्ध लेख्न नसक्ने लड्डु थिएं, ८ कक्षा पढ्दा सम्म। छिनो ले लगातार् खोपे पछि ढुंगा पनि मुर्ति बन्छ, यात्रा निरन्तर् गरे एक् दिन् अबस्य गन्तब्य पुगिन्छ।
Read Full Discussion Thread for this article