Posted by: vivasg January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्ते छ है चौतारीका सबै मुखिया हरुलाई, राहुल दाइको चिलिम सल्केन रे, उहाको सतो म उत्तरधिकारी बनम है त? पारी पत्ती दन दन दधेलो लाग्दानी यता भने मन नै सकएन सल्कन चिलिम र हुक्काको मिठो बाहानमा हाम्रा दाजु थाले कताइ अन्तै पल्कन ।
Read Full Discussion Thread for this article