राहुलभाइको कबिता"/>
Posted by: vivasg January 20, 2007
राहुलभाइको कबिता
Login in to Rate this Post:     0       ?        
चुहिने छानो जस्तो तप्किरहने मेरो जीवन तर ताज महल जस्तो सजि-सजाउ तिम्रो जीवन घाटमा नपुर्याइ जलाउनु थियो मेरो लाश भने उद घाटन किन गर्यौ कातेर मायाको नजोडीने रीबन???
Read Full Discussion Thread for this article