Posted by: hetterika!! January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्ते है, को को छ जम्मैलाई! ठूल्दाइको चिलिमको सरदम सकियो रे हा हा, अब क्यार्ने हुन कुन्नी बुडाले :) यामेकाँ त उत्पात पानी पर्छ जस्तो छ नि, अहिले हाललाई त एता नि तेस्तै छ। मामा क्यार्दै हो नि? जाडोले सकाउला है, बरु अगेनाको वरीपरी बसेर तमाखु ताने हुन्छ, बाहिर ननिस्किनु धेरै। :D:D
Read Full Discussion Thread for this article