Posted by: Birkhe_Maila January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
के छ ठुल्दाई? आज सोबर अस्तो देख्छु नि हउरलाई म त? शनिबार लाइसक्या छैन अस्तो मानिछु! :) कता अन्मरिएछन गाम्ले दौँतरिहरु? ब्यान ब्यानै अर्नु खलबल अरेछन् अइले थकाई मारिरा होलान बरा!
Read Full Discussion Thread for this article