Posted by: gaalab January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हेहेहे, 'माडा' भन्या के रे!!!! दिन पर्छ भनेर थाहा नपा' जस्तो गर्या त हैन? यदि साँच्ची नै थाहा छैन भने "माडा र तितौरा" सम्बन्धी यो लेख पढे हुन्छ। माडाको बारेमा चाहिं " नेपाली जिब्रो, नेपाली स्वाद " भन्ने अनुच्छेदमा लेख्या छ। http://www.nepalihimal.com/2063/kartik-16-30/bigyan.html कुम्ले के छ? गोताएँजीको कविता हो कि कविताको भाइ हो, मैले पनि बुझ्न सकिनँ। कविता बुझ्न चाहिं मलाई खुब ट्याम लाग्छ।
Read Full Discussion Thread for this article