Posted by: gaalab January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
चिलिम खायो भने त दिमागभित्रै फिलिम देखिएला नि फेरि! त्यै नि, चिलिम खाने मन भा' भे राहुलदाइहरुलाई भन्थें के रे नि! :) हुन त म यस्तो कुरामा बार्गेन गर्ने मान्छे त हैन, त्यही पनि तितौरा नै छैन भने त के गरूँ? माडा त ल्या'र राख्या हौली नि? चाखिहालम् न त! उफ्, माडाको कुराले मुखमा रस आउन थालो। ;)
Read Full Discussion Thread for this article