Posted by: Tyra January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
रोटफल रोटफल अति नै रोटफल भैयो गालब् र चित्रे को स्वास्थानि ले। *****कुमलवा शहरको रमझम देखेर अचम्मित हुन लागे। दिनभरि लछुमनियाको सैलुनमा बसेर पिच्च पान थुक्दै जयलक्ष्मी र धनियालाई जिस्क्याउन पल्केको मान्छे, शहरमा त कुनै पनि लडकीले देब्रे आँखाले पनि नहेरेकोमा दु:ख मनाउन लागे।****** -galab ...hahahaha!!! आज मेरो गाम् मा जाडो बढेर बाहिर निस्किनै नहुने भा भएरे मेरो माछा मार्ने पिलान् क्यान्सिल् भको भन्या माहादेव् को श्राप् ले पो रै छ। **********तर अजंगको सार्कको वजनलाई उनीहरूले थेग्न सकेनन्। यो देखी त्यहीं भलिबल खेलिरहेका निशे, भौते र हाँडीगाउँका ग्याङ् नोर्बु, बांगे, छिरिङ् सबै उनीहरूको मद्दतका लागि खटिए। निशेले कुम्लेको खुट्टा समाई तान्यो, नोर्बुले निशेको कमीजमा समायो, बांगेले नोर्बुलाइ र छिरिङ्ले बांगेलाइ समातेर लामो लाइन बनाइ ‘टग अफ वार’ खेले झैं न्वारनदेखिको बल लगाई तान्न थाले। तैपनि सार्कले उनीहरूलाई बिस्तारै बिस्तारै समुद्रतर्फ घिसार्न थाल्यो।.......यता तितौरी, कुम्ले, निशे र हाँडीगाउँको ग्याङ् बालुवामा पछारिन पुगे। ****** kati haasnu marine bhaiyo :D:D ****आफ्नी बहिनी तितौरीलाइ माछाले उल्टै तान्न लागेको देखेर भौतेले बालुवामा टाउकोले टेकी हजारौं सेकन्डसम्म श्री विष्णुको तपस्या गर्दा भए। ****.....कठै मेरो दादु आइ लोप् यु दादा रे क्या hahahahha दिमाग पनि गोतामेदाइ ले भन्या झै हेलिकउटर् को पन्खा जस्तो के सारोचलेको :D:D:D ..uff. नमस्कार् ठुलु नमु हरि राहुल्दाइ गोतामेदाइ, प्रसादेजि, मिस् र पन्डितद्वय गालब् बालक् र चित्रु लाइ!
Read Full Discussion Thread for this article