Posted by: Rahuldai January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
"पाना रित्तिएको थोत्रो पात्रो यो भित्तो नछोड्ने दाउमा छ! " क्या दामी गयो, गोतामे गुरु, यो टुक्रा त म जस्तो बुढो लाई नै दनक दिएको जस्तो छ नि । दिए दिओस्, बहुत राम्रो छ है, मनै छोयो।
Read Full Discussion Thread for this article