Posted by: Gautam B. January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा---! गज्जब हँसाए गाले र चित्रेले! दिमाख पनि के बिधि चलेको हो, हेलिकौटरको पंखा चलेको जस्तो गाँठे! अब आफूलाई त रमाईलो लेख्न आम्दैन, एउटा झूर गजल टाँस्नुप-यो। उता शिरिष बूडाका आँगनाँ पनि टाँस्या हो, तर चौतारीका गाम्लेलाई 'होम डेलिभरी'! तिम्रो नाऊँ कुन भाउमा छ!? कौडी बरु राम्रो ठाऊँमा छ! पाठा लुला जन्मिनेनै भए महारोग जब माउमा छ! तिम्रा छुराको साइज हेर्छौ? यी लुगाले छोपेका घाउमा छ! पाना रित्तिएको थोत्रो पात्रो यो भित्तो नछोड्ने दाउमा छ! आकाशको आकार बद्लियो घाम अब मेरो नाउमा छ!
Read Full Discussion Thread for this article