Posted by: Rahuldai January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
भौते गुरु, पुरानै सबिता लाई क्रीम पाउडर दलाई च्वाँक बनाइ दिएको छु, हेर्नु होला । तिम्रा सत्य नाङगो हुन्छ । तिम्रो असत्य बाङ्गो हुन्छ नाङगो सत्य तिमीलाई पच्दैन्, बाङ्गो कुरामा मेरो कलम चल्दैन, भो भो सबिता अब, तिम्रो कबिता कोर्दिन माया र प्रीतिका कुरा तिम्रा लागि काँचका चुरा जस्तो जीवन र भोगाइ सारा तिम्रो लागि साँझको सुरा जस्तो भो भो सबिता अब तिम्रो रमिता हेर्दिन भो भो सबिता अब तिम्रो कबिता कोर्दिन
Read Full Discussion Thread for this article