Posted by: Hi_nanu January 19, 2007
Prachanda said he is innocent
Login in to Rate this Post:     0       ?        
बाहुन केटाज्यूले मेरो आसय राम्रोसँग बुझ्नु भएन जस्तो छ।मैले प्रचन्डलाइ कहाँ राम्रो भन्या हो र?मैले भन्न खोज्या के भने "मूर्ख देखि दैव डराउनु भन्छन"--मान्छे मार्न छोड्छौँ भनेर आइराका छन भने,होइन तिमिहरु जङ्गल नै जाउ फेरि मान्छे मार्न थाल,तिमि हरु जङ्गलि जनावर हौ,तेहि ठिक छौ भनेर पठाउने त?
Read Full Discussion Thread for this article