Posted by: Birkhe_Maila January 19, 2007
श्री नारायण गोपालको सम्झना मा
Login in to Rate this Post:     0       ?        
धेरै धेरै धन्यवाद् गुरुदेवजी! मैले यो गित सुन्न चाहेको धेरै भैसकेको थियो! यो धागोमा आँखा त गएको थियो तर पछि हेर्न त्यत्तिकै भएछ! बधाई त तपाईँको प्रयासलाई!! मिल्ने भए यो गितको mp3 पठाउन सकिएला? मेरो ठेगाना- birkhejimmal@hotmail.com धन्यवाद् नेपे दाई, सम्झनु भएकोमा! तपाईँको नाम देखेर यो धागो मजाले हेरे पछि गुरुदेवजीले गर्नुभएको सहयोग थाहा पाइयो!
Read Full Discussion Thread for this article