Posted by: Hi_nanu January 19, 2007
Prachanda said he is innocent
Login in to Rate this Post:     0       ?        
अब चाहिँ पक्का भयो के मलाइ तपाइ बाहुन नै हो भनेर।अनि इतिहासको ग्याता पनि भनेर।तपाइ सार्है अध्ययनशिल हुनुहुन्छ जस्तो छ।यहाँ अ्मेरिकामा पनि इतिहास पद्दै हो कि?हुन त यो व्यक्तिगत कुरा पर्‍यो,तै पनि जान्न मन लागेर सोध्या। अनि मेरो एउटा अनुरोध थियो यो प्रचन्डेको बारेमा,तपाइ के सोच्नु हुन्छ कुन्नि? सायद कमैले बिर्सेका होलान ति हत्याका थेगि नसकनुका अतितहरु।मान्छेलाइ खसि बाख्राझैँ सोचिएका ति पलहरु।तर त्यो जङ्गलि युग थियो।।के अब सधै तेहि अवस्थामा देशलाइ राखि राख्न्ने?हतियार छोडेर आउनेलाइ हतियार बोक्न जा भन्ने?यहाँनिर न राजा हारेका छन न जनता हारेका छन।सबैको जित भएको छ,हामि शान्तिको बाटोमा लगेका छौं।यहाँनेर आफ्ना स्वार्थलाइ बिर्सेर अगाडि बड्न मिल्दैन?
Read Full Discussion Thread for this article