Posted by: Hi_nanu January 19, 2007
Prachanda said he is innocent
Login in to Rate this Post:     0       ?        
बाहुनलाइ फासि दिन मिल्छ र?पाप लाग्ला नि होइन र? मलाइ पनि यो प्रचन्ड पटक्कै मन पर्दैन।तर के गर्नु बाहुन पर्यो।। अनि फेरि मान्छे मार्नेलाइ फेरि मारेर नै जवाफ दिदा देशमा अशान्ति पो हुने हो कि? सद्दामलाइ मारेर इराकको समस्या सुल्झेको जस्तो त मलाइ लागेन। बाहुन केटाजि तपाइ अलि इतिहासको ग्याता पनि हुनुहुन्छ,अनि विस्लेसण पनि गर्नु हुन्छ।यस बिसयमा पनि अलिकति प्रकाश पारिदिनु भय आभारि हुने थिएँ?
Read Full Discussion Thread for this article