Posted by: Dada_Giri January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हैन तिमेरुको काम छैन कि क्या हो भन्छु र! अगेनाको छेऊमा आगो तापेर, सोस्तानी भुनेर, सुनेर बस्दा रेछन् मेरा झैँ लाखु टोपी ओढेर। जदौ! यो बिर्खे_जिम्मालको!
Read Full Discussion Thread for this article