Posted by: Deep January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
प्रेम पत्र त लेखियो बेनामी तर कस्लाई दीन पाईने हो खै के भर छ र उस्ले नी लेखनी अरे सुन्छु एउटा त पत्र निम्ताको हो कि बिदाईको खै के भर छ र रहरमा उसको आफ्ना सुकुम्बासी रहर परे अलपत्र घर जम होला नहोला खै के भर छ र अभिबादन। हन (नि)सान्तेब्रो लाई कोल्ले हुलेको स्टेज (चौतारी)मा? आम्मामामा! हुले देखि कि खोकेको खोकेकै छ हो। दबाई मुलोको पैसो बोकेर सिम्स नी लाग्देछ प्लेन्स तिर् गालेले पुरान् भनेर लगो अरे भन्छन -- यस्तो खोक्छ ब्रो यता फलैचाँ लडेर ---अब टि बी ले घिसार्दा कन्त बिजोग त हुदैन त केटो को --- हरे शिब! राम राम राम!
Read Full Discussion Thread for this article