Posted by: Birkhe_Maila January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाई! :) त्यहि त तितौरी नानु तिमीले त कहाँ कुरा काटेउ र!:) मेरो आफ्नो भन्नु एइ एउडि तितौरी रैछिन्! लु बा झोला भरि पुस्टकारि , चउलेठ, पिप्लामेठ छ मुन लाए जति झिकेर खाऊ! बरु हाम्रामा आऊ, जिम्माल्निले भर्खर पार्या गाजल लाउलि, चिटिख्ख पर्छौ बाबै अनि त! :)
Read Full Discussion Thread for this article