Posted by: Birkhe_Maila January 18, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
धेरै धन्यवाद् दादा! :) राक्षसजी, यति भनिदिनुभयो मलाई केहि चाहिन्न! आउँदै गर्नुहोस र तपाईँको पनि राख्नुहोस स्वागत छ! तितौरी! हे हे हे हिउँकवि रे! कुरा गर्न त हाम्रि तितौरि संग कस्ले सकोस! जाँचमा आउने प्रश्न जस्तो पढेर कण्ठ भयो हो? धेरै धन्यवाद्!! :)
Read Full Discussion Thread for this article