Posted by: Rahuldai January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
रमाइलो भैराख्या रैछ, चौतारीमा, गफ सुन्दै छु, तितौरी, सान्नाइ, ठुलि, हिम्मल बा, गोतामे, चित्रे, सब भेला । यहाँ मेला छ,यहाँ खेला छ तरुनी तन्नेरिको भेला छ । म:म: खाने भए जाम् गौशाला नत्र मलाई पनि अबेला छ।
Read Full Discussion Thread for this article