Posted by: Rahuldai January 18, 2007
श्री नारायण गोपालको सम्झना मा
Login in to Rate this Post:     0       ?        
धन्यवाद गुरुदेब जी । नारायण दाई को सम्झनामा हामी ले २-४ महिना पहिला एउटा धागो सुरु गरेका थियौं । तपाईंले याद दिलाइ दिनु भो । यो कोलाहल को दुनियाँमा नरायण दाई का कर्ण प्रिय, मर्म स्पर्शी गीत ले जुन आनन्दको अनुभूती दिन्छ्, शायद नै यो भौतिक दुनियाँमा अरु कुनै चिज ले देला । http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=35463
Read Full Discussion Thread for this article