Posted by: Birkhe_Maila January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
सबैलाई ठाडो जदौ! गाममा एउडो पातकि आ'छ आचकल, आफू त पइलेई भाँडिया थो, हुँदा हुँदा गामका सपैलाई बिआरेर मरो बज्जेले। तिम्रा नि बाउ बाजे त होलान नि ए असत्ति!!!! आफ्नो बाजेओ उमेरा मुन्छेको क्यार्न दोहोलो काट्छौ हँ? दैब लाउला बा दैब लाउला जथाभावि फलाक्तै हिन्दा! ए गोताएँ बुडा आचकल सुत्ने अरेओ छैनउ कि के हो?
Read Full Discussion Thread for this article